Logo
|| September 25, 2018

Author: अप्सरा बराल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आज स्वदेश फिर्ता

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश र्फकिएका छन् । घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर आज उनी स्वदेश र्फकिएका हुन् । असोज ३ गते

प्रतिनिधिसभामा शान्ति विश्वविद्यालय स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव प्रस्तुत

छुट भूकम्प पीडितलाई छिटो अनुदान दिन माग

मेलम्ची : सिन्धुपाल्चोकका भूकम्प अनुदानमा छुट भएका पीडितलाई छिटो अनुदान उपलब्ध गराउनुपर्ने माग गर्दै छुट भूकम्पपीडित सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको छ । विभिन्न कारणले छुट भएका

उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोटमा

सिमकोट : उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पु¥याइएको छ । मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५०

धौलीगङ्गा बाँध खोलिएपछि सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह

बैतडी : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध मंगलबार बिहान पुनः खोलिएको छ । उक्त बाँधमा पानीको मात्रा अत्यधिक भएकाले बढी मात्रामा पानी छोडिने जानकारी बाँध

प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीलाई सहयोग

रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले प्राविधिक शिक्षाका लागि विद्यार्थीलाई सहयोग गर्ने भएको छ । नगरपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रतिविद्यार्थी रु तीन लाखदेखि रु चार लाखसम्म आर्थिक

बारुदी सुरुङ विस्फोटमा परी ११ र १३ वर्षका दुई बालकको मृत्यु

अफगानिस्तान : अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । प्रान्तीय राजधानी काला–ए–नाउ शहरको पूर्वमा पर्ने जिल्ला

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छ : अर्थमन्त्री खतिवडा

काठमाडौँ : बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण: विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औँ सम्मेलन मंगलबारदेखि शुरु भएको छ । दुईदिसम्म सञ्चालन हुने

आजदेखि शुरु भयो सोह्रश्राद्ध, यसो गरे पितृ प्रसन्न हुँदा बन्नेछ सुखी र संबृद्ध जीवन

काठमाडौ : प्रत्येक उवर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका

वर्षाका कारण आएको बाढीले महाकाली नगरपालिका डुबानमा

भीमदत्तनगर : सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् । जोगबुढा नदीमा आज बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८ सुन्दरनगरका चार घरसहित आठवटा

गर्लफ्रेण्ड वा श्रीमति रिसाइन भने यसरी २ मिनटमै फकाउनुहोस

भनाइ नै छ बिनाश काले विपरित बुद्धि…रिसाएको बेलामा केही यस्तै अवस्था हुन्छ । मानिस रिसाएको बेला के सही के गलत सोच्दैन । उ खाली आफ्नो रिस देखाउनमात्र तत्पर रहन्छ ।

थाहा पाईराखौँ: मन्दिरमा पस्नु अगाडी किन बजाइन्छ घण्टी ?

बिहानै उठेर अनि स्नान गरेर मन्दिर जाँदा भित्र पस्नुभन्दा अगाडी घण्टी बजाइन्छ त्यसपछि बल्ल भित्र पसेर शान्त मनमा भगवानसँग प्रार्थना गरिन्छ र आश गरिन्छ कि आफुले चाहेको कुरा पुगोस्। मन्दिर