Logo
|| June 2, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रो बारे

सिभिल मिडिया सर्भिसद्धारा संचालित नागरिक टाइम्सका लागि :

संचालक/सम्पादक
बीरेन्द्र केएम

कार्यकारी सम्पादक
तुफान घिमिरे

प्रदेश संयोजक
प्रेम गीरी

मुख्य संवाददाता
सरु श्रेष्ठ

संवाददाता
ममता जोशी

कला-मनोरञ्जन संवाददाता
संजय घिमिरे

प्रबन्ध निर्देशक
साजन शर्मा

ब्यवस्थापक
किशोर पौडेल

सिभिल मिडिया सर्भिसद्धारा संचालित ‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’ भन्ने मूल मर्म सहित स्वच्क्ष सूचना-समाचार तथा विश्लेषणकालागि स्थापित यो ‘नागरिक टाइम्स’ न्यूज पोर्टल हो  । यसमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद, मनोरञ्जन लगायतका सबै क्षेत्रका विषयवस्तुहरु उठाउने जमर्को हुनेछ । ‘नागरिक टाइम्स’ राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षधर समाचार पोर्टलका रुपमा रहनेछ । समय सापेक्ष स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार यसको मूल आधार हुनेछ ।

विज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस्

 

सिभिल मिडिया सर्भिस प्रा.लि. सहभागिता मार्ग, मध्यबानेश्वर, काठमाडौं, नेपाल
टेलिफोन : ०१- ५१७२२२२, इमेलः [email protected], [email protected]
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागा दर्ता नं. ५६६/०७४-०७५

सिभिल मिडिया सर्भिसबारे अन्य जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्