Logo
१३ बैशाख २०८१, बिहीबार
(June 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

मंगलबार निधन भएका पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुष पीरस्आर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
उनी स्थानीय क्वारेन्टिनमा थिए।

स्वास्थ्य र स्वास्प्रस्वासमा समस्या भएको छ

उनको २० गते मैगलबार मृत्यु भएको र उनको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।

प्रकाशित मिति: Jun 4, 2020

प्रतिक्रिया दिनुहोस्