Logo
८ बैशाख २०८१, शनिबार
(June 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञहरु सहितको बैठक सुरु

प्रधानमन्त्री केपी शर्मा ओली निबास बालुवाटारमा विज्ञहरुसहितको बैठक सुरु भएको छ ।

ओलीले डाकेको बैठकमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्ताहरू सहित २ दर्जनभन्दा बढी सम्मिलित छन ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्यमन्त्री भानु ढकालसमेत सहभागी छन । कोरोनाले पारेको पछिल्लो असर र लकडाउन खुकुलो पार्नेबारे ओलीले विज्ञहरुसँग छलफल गरेर आगामी मन्त्रीपरिषद्मार्फत केही महत्वपूर्ण निर्णय लिने तयारीमा रहेको बालुवाटार स्रोतले बतायो ।

प्रकाशित मिति: Jun 3, 2020

प्रतिक्रिया दिनुहोस्