Logo
८ बैशाख २०८१, शनिबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश नं २ स्थित रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजपुर नगरपालिकामा ३३ जना, इशनाथ नगरपालिकामा १५ जना, मौलापुर नगरपालिकामा ६ जना र बोधिमाई नगरपालिकामा २ जना संक्रमण पुष्टि भएको हो ।

यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।

प्रकाशित मिति: May 29, 2020

प्रतिक्रिया दिनुहोस्