Logo
१३ बैशाख २०८१, बिहीबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशबाट आएकाहरुलाई हामि भित्र्याउन तयार छौं : पालिका प्रमुखहरु

कोरोना संकटका कारण रोजगारी गुमाएका भारत समेत बिभिन्न देशकमा रहेका नेपालीहरु स्वदेश फर्किए आफूहरुले सम्मान सहित भित्र्याउने बिभिन्न पालिका अध्यक्षहरुले बताएका छन् ।

सिभिल मिडिया एण्ड रिसर्च सेण्टरको संयोजनमा आयोजित नागरिक टाइम्स डिजिटल अन्तरकृयामा बोल्दै पालिकाका अध्यक्षहरुले उक्त कुरा बताएका हुन् ।

तर त्यो वातावरण बनाउने कार्य संघ सरकारले गर्नु पर्ने प्रमुखहरुको तर्क रहेको छ । प्रदेश नम्बर १ स्थित सुनसरीका बिभिन्न पालिका अध्यक्षहरु आफ्नो देश फर्काइएका विदेशबाट आएकाहरुलाई हामि भित्र्याउन तयार रहेको बताएका हुन् ।

कोशी गाँउपालिकाका अध्यक्ष ऐयुब अन्सारी, भोक्राहा नरसिंहका अध्यक्ष महेन्द्र यादव समेत उक्त दुवै गाँउपालिका प्रतिपक्षी नेताहरु सहित आयोजित कार्यक्रमको हेर्नुस् भिडियो जस्ताको त्यस्तै :

प्रतिक्रिया दिनुहोस्