Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट दुहबी आएका २३ जना स्थानीयलाई क्वारेन्टाइनमा राखेर आरडिटि जाच हुँदै

भारतबाट गए राती दुहबी आएका २३ जना दुहबीका स्थानीय मध्ये १५ जनालाई दुहबी २ स्थित रहेको क्वारेन्टाइनमा राखिएको छ भने बेड संख्या कमि भएकोले ८ जनालाई दुहबी ४ स्थित रहेको मदरसामा सेल्फ क्वारेन्टाइनमा राखिएको तथा उनिहरु सबैको केही बेरमै कोरोनाको आरडिटि जाच गरेर सबैलाई दुहबी २ स्थित रहेको क्वारेन्टाइनमा राखिने दुहबी स्वास्थ्य शाखाका उचित नारायण शाहले जानकारी दिएका
छन् ।

उनिहरु सबैको सामान्य स्वास्थ्य जाँच गर्दा सबैको स्वास्थ्य अवस्था ठिकै देखिएको उनले बताए । दुहबीको क्वारेन्टाइनमा अहिले ३० जना रहेका छन् ।

प्रकाशित मिति: May 27, 2020

प्रतिक्रिया दिनुहोस्