Logo
६ बैशाख २०८१, बिहीबार
(May 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुकुममा भएको हत्या विरोधमा काठमाडौंमा विरोध प्रदर्शन (फोटोफिचर)

रुकुमको चौरजहारीमा दलित युवाको हत्याको विरोधमा उत्रिएका दलित युवा विद्यार्थीहरुको भीडलाई नियन्त्रणमा लिन र सामाजिक दुरीको पालना गराउन पीपीई लगाएर सुरक्षाकर्मीहरु सडकमा उत्रिएका छन् ।

कोरोना माईरस (कोभिड १९) को लकडाउनमा खटिएका सुरक्षाकर्मीहरु पनि कोरोना सङ्क्रमित हुन थालेपछि सुरक्षाको दृष्टिले सुरक्षाको क्रममा अग्र लाईनमा खटिने प्रहरीहरुलाई माक्स र सेनिटाईजरसहित पीपीई प्रयोग गरिन थालेको हो ।

तस्विर : मुकुन्द कालिकोटे

प्रकाशित मिति: May 26, 2020

प्रतिक्रिया दिनुहोस्