Logo
७ बैशाख २०८१, शुक्रबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मधेशी धोती’ भन्दै अपशब्द प्रयोग गरी ‘टिकटक’ बनाउने देवी खड्काले मागिन् माफी [हेर्नुस् भिडियो]

मधेशी धोती भन्दै अपशब्द प्रयोग गरी ‘टिकटक’ बनाउने देवी खड्काले माफी मागेकी छन् । नागरिक टाइम्सको Live बहसमा बोल्दै उनले माफी मागेकी हुन्।

‘मैले नियतबस कसैको अपमान गर्न खोजेको होइन तर त्यस्तो हुन पुगेको छ जसको लागि म माफी माग्दछुु नागरिक टाइम्सको Live बहसमा उनले भनिन् -‘अब आइन्दा मैले त्यस्तो गर्ने छैन ।’

उनी विरुद्ध उजुरी दिने उजुरीकर्ताहरु डा. सिके सिंह, राकेशरोशन यादव समेतसमक्ष लाइभमा बोल्दै उनले माफी मागेकी हुन् ।

उजुरीकर्ताहरु सिंह र यादवले सिंगो मधेशी समुदायको तर्फबाट उजुरी दिएको भन्दै यस्ता घट्नाहरु दिनानदिन बढ्दै गएकाले आफूहरु कानुनसमक्ष पुग्न बाध्य भएको बताए ।

हेर्नुस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्