Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा कोरोना संक्रमित संख्या ५०७ पुग्यो, २० जना नयाँ थपिए

आज अपरान्ह ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेटअनुसार थप २० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

बाँके १४, कैलाली ३, डडेलधुरा १, मोरङ १ र बैतडीमा एक जनामा कोरोनाको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या नेपालमा ५०७ पुगेको छ।

प्रकाशित मिति: May 22, 2020

प्रतिक्रिया दिनुहोस्