Logo
१५ चैत्र २०८०, बिहीबार
(May 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय मिडियाद्वारा स्वीकार : ‘कालापानी नेपालकै हो’

नयाँ नक्सा जारी भएपछी निकै चर्किएका भारतीय मीडियाले अब सत्य स्वीकार गर्दै कालापानी नेपालकै भएको बताएको छ ।

भारतीय मिडिया आजतकको रेडियो आजतक रेडियोले भनेको छ :

– कालापानी नेपालकै क्षेत्र हो ।
– नेपालको भूभागमा भारतीय सेना रहेको स्वीकार
– टिस्टा, कांगड़ा, सिक्किमदेखि अवध सम्मको भूभाग नेपालको रहेको बतायो।
– नाकाबन्दी पछि दुबै देश बीचको सम्बन्ध तल माथि भएको कुरा प्रष्ट।

सुन्नु अडियो :

प्रकाशित मिति: May 22, 2020

प्रतिक्रिया दिनुहोस्