Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यद्वारा बुद्धको प्रतिमामा माल्यार्पण [फोटोफिचर]

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा बुद्ध प्रतिमामा माल्यार्पण गरेका छन् । प्रधानमन्त्रीले सरकारी निवास लुवाटारमा रहेको बुद्धको प्रतिमामा माल्यार्पण गरेका हुन् । प्रधानमन्त्री पत्नी प्रथम महिला राधिका शाक्यले पनि माल्यार्पण गरेका हुन् ।

प्रकाशित मिति: May 7, 2020

प्रतिक्रिया दिनुहोस्