Logo
६ बैशाख २०८१, बिहीबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो हो गायिका लता मगेस्करसंगको ऋषि कपूरको बाल्यकालको तस्विर

बलीवुड अभिनेता ऋषि कपूरको आज निधन भएको छ, उनको अन्तिम संस्कार समेत भइसकेको छ । तर उनको बाल्यकालको एउटा तस्विर सार्वजानिक भएको छ ।

गायीका लता मगेस्करले उनको बाल्यकालको तस्विर सार्वजनिक गरेकी हुन् । उनले ६ महिनाको शिशुकालको कपुरको तस्विर सार्वजनिक गर्दै भावुक टवीट लेखेकी छन् ।

 

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्