Logo
७ बैशाख २०८१, शुक्रबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड, पुँजीगत लाभकर विवाद समाप्त

सञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ ।

योसँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ । यससँगै उसले अब कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ ।

अब पुँजीगत लाभकर पावात २०७२ चैत २९ देखिको यस प्रकरणको अन्त्य भएको छ’ ठूला करदाता कार्यालयले भनेको छ ।

ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको हो ।

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्