Logo
१३ बैशाख २०८१, बिहीबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थुथुरलौजी गर्नेहरुको तर्क : मोदीको विरोध की आफ्नै संस्कारको अज्ञान्ता ?

आज भारत समेत नेपालमा पनि दिप प्रज्वोलन गरेका छन् । तर समाजिक संजालमा केही थुथुरलौजी गर्नेहरुको पनि कमि छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्नेहरुको पनि कमि देखिएन । तर यो विद्वानता होइन आफनै संस्कारबारेको अज्ञान्ता हो ।

तर आजको दीपावली भाजपाको स्थापना दिवसको अवसरमा गरिएको भन्ने हो भन्ने भकारी बिद्वानले नि बुझ्दा हुन्छ । आजको तिथि र ग्रहको जोड के हो ?

सन्तोष आचार्य

भाजपाको स्थापना दिवस आज होईन भोलि हो ।
भन्नेले त स्थापना दिवसको पुर्व सन्ध्यामा बत्ती बालिएको हो नि भन्लान तर भाजपा कुनै कायर र देशद्रोहीको सङ्गठन होईन की उसलाई आफ्नो स्थापनाकालीन दिपावली मनाउन झुठ को सहारा लिन परोस ।

उसले दिपावली गर्दा कि राती १२ बजे गर्छ की ६ तारिख सन्ध्यामा गर्छ । ५ तारिख गर्दैन । तिम्रा ६ तारिख को हेप्पिबर्थडे ५ तारिखमा मनाउछौ तिमी ?

अलिक मिल्ने कुरा गर न ए राजनैतिक छौडा हो ।
शास्त्रको कुरालाई भाजपा या कुनै मुक अमुक पार्टीसँग जोडेर किन बदनाम गर्छौ ।

तिमिहरू भडाल्नो डे, कृसमस, ह्यालोविन, अपृलफुल, इस्टर भए खुशी खुशी मनाउथ्यौ होला ।

तर आफ्नो सनातनी शास्त्रीय कुरा किन मान्थ्यौ ।
भोलि तिमिहरूले दशैमा टीका लाउनु ल भनेर मोदीले २ दिन अघि सन्देश दिएमा दशैको टिकाको नि बिरोध थाल्ने रहेछौ ।

मोदीको आदेशमा दशैको टीका किन लाउने
टीका क्यान्सिल भन्दै उफ्रने रहेछौ । चिन्ता त मलाई तिम्रो विर्य/कोखबाट जन्मेको सन्तानको लाग्यो ।

जो स्वयं यति नेगेटिभ र निच सोच राख्छ त्यस्ताको सन्तान, स्वास्नी र परिवारको सस्कार कस्तो होला ? जय सनातन ।

फेसबुक वालबाट

प्रकाशित मिति: Apr 5, 2020

प्रतिक्रिया दिनुहोस्