Logo
८ बैशाख २०८१, शनिबार
(April 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियारमा उजुरी परेपछि सरकारद्वारा मेडिकल सामाग्री खरिद सम्झौता रद्द

सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्द गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुुसार उक्त खरिद प्रक्रिया विवादमा तानिएपछी खरिद सम्झौता रद्द गरिएको हो ।

समाचार स्रोतका अनुसार अख्तियारमा उजुरी परेपछि उक्त खरिद सम्झौता रद्द गरिएको हो ।

प्रकाशित मिति: Apr 1, 2020

प्रतिक्रिया दिनुहोस्