Logo
१३ बैशाख २०८१, बिहीबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनको प्रभाव : काठमाडौंमा एकैदिन ४ अर्ब रुपैयाँसम्म एटिएमबाट कारोबार

सरकारले लकडाउन गरेपछि पहिलो दिन काठमाडौं उपत्यकामा एक लाख ९२ हजार २६९ वटा कारोबार भएको थियो। काठमाडौं उपत्यकाबाहिरका ७४ जिल्लामा ५२ हजार ४४८ वटा मात्र कारोबार भएको छ।

त्यसदिन राजधानीमा ९१ करोड ४० लाख ९० हजार रुपैयाँको कारोबार भएको छ। यसमध्ये एटीएमबाट २६ करोड ४ लाख रुपैयाँ झिकिएको छ भने मोबाइल बैंकिङबाट २२ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ।

काठमाडौं उपत्यका बाहिर २० करोड २९ लाख रुपैयाँको कुल कारोबार भएको छ। यसमध्ये ३ करोड ३१ लाख रुपैयाँ एटीएमबाट झिकिएको छ।

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्