Logo
१३ बैशाख २०८१, बिहीबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानका कमेडियन स्टार केन शिमुराको कोरोना सङ्क्रमणबाट निधन

अहिलेको बर्तमान समयमा कोरोना भाइरसले माहामारीरुप लिइ तिब्रगतिमा फैलिरहेको छ । सो जापानमा कोरोना भाइरसबाट सङ्क्रमित भएका जापानका कमेडियन केन शिमुराको निधन भएको छ ।

उनी सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट कमेडियनका रुपमा परिचित थिए ।उनले स्ल्यापस्टिक (अस्वभाविक शारीरिक गतिविधि) कमेडियनका रुपमा परिचय बनाएका थिए ।

७० वर्षीय शिमुरामा गएको मार्च २३ तारिखमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । उनी कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार भएका छन् ।

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्