Logo
१५ चैत्र २०८०, बिहीबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको इनरुवा नगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई पिपिइ हस्तान्तरण

प्रदेश नं १ स्थित सुनसरीको इनरुवा नगरपालिकाले क्वारेन्टाइनमा बस्ने स्वास्थ्यकर्मीलाई (पिपिइ) हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसका शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री पिपिइ क्वारेन्टाइनमा बस्ने चार स्वास्थ्यकर्मीलाई शनिबार हस्तान्तरण गरिएकोे इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए ।

प्रदेश नं. १ का प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता राजिव कोइरालाले सो परिमाणको पिपिइ स्वास्थ्यकर्मीलाई हस्तानन्तरण गरेका हुन् ।

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्