Logo
१३ बैशाख २०८१, बिहीबार
(March 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनको पाँचौं दिन : काठमाडौं सुनसान, अवेज्ञा गर्नेहरुलाई समातेर कारबाही [फोटो-फिचर ]

आज लकडाउनको पाँचौ दिन हो । कोरोना भाइरसको संक्रमण नफैलिईयोस भनेर सरकारले उच्च सतर्कता अपनाएको छ । कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले चैत्र ११ गतेबाट लकडाउन लगाएको छ ।

सरकारले लगाएको लकडाउनको आदेश जनताले पूर्ण पालना गरेका छन् । अत्यावश्यक कामबाहेक कोही पनि घरबाट निस्किएका छैनन् ।

औषद्योपचार गर्नबाहेक कोही पनि सकडमा निस्किएको देखिएको छैन् । हिजोबाट त प्रहरीले लकडाउन कार्यान्व्यन गर्न थप कडाई गरेको छ । आदेशको अवेज्ञा गर्नेहरुलाई समातेर कारबाही समेत थालेको छ ।

लकडाउनको आज पाँचौं दिन फोटो पत्रकार मुकुन्द कालिकोटेले पुतलीसडकदेखि न्युप्लाजा, अनामनगर, नयाँ बानेश्वर हुँदै बरमहलसम्मका तस्विरहरु कैद गरेका छन् ।

हेरौं तस्विर :

प्रकाशित मिति: Mar 28, 2020

प्रतिक्रिया दिनुहोस्