Logo
१३ बैशाख २०८१, बिहीबार
(March 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रसंघको निष्कर्ष : कोरोना भाइरस मानवजातिकै लागि खतरा

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड- १९) सम्पूर्ण मानवजातिका लागि खतरा भएको चेतावनी दिएका छन् ।

डिसेम्बर २०१९ मा देखिएको भाइरसबाट विश्वभर ४ लाख ५० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २० हजार बढीको मृत्यु भइसकेको छ ।

कोभिड-१९ सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे ।

कोरोनाको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको भन्दै उनले अन्तर्राष्ट्रिय मानवीय सहायताको लागि २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् ।

प्रकाशित मिति: Mar 26, 2020

प्रतिक्रिया दिनुहोस्