Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लकडाउन’ पछि यस्तो छ, काठमाडौँको सुनसान अवस्था [फोटो-फिचर]

देशभर ‘लकडाउन’ को सरकारी घोषणापछि काठमाडौँ उपत्यका सुनसान देखिएको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागु हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ।

निर्णयको पालना भए-नभएको अनुगमन गर्न समितिले सिडिओलाई निर्देशन दिएको छ।

बजार बन्द छ भने सडकमा अत्यावश्यक बाहेकका सवारी साधनहरु देखिएका छैनन् ।

अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

योसँगै नेपालका सातै प्रदेशका ७७ वटै जिल्ला मंगलबारदेखि एक हप्ताका लागि पूर्णतया लकडाउन भएको छ।

काठमाडौँमा कोरोना भाइरसको संक्रमण भएका बिरामी भेटिएपछि सरकारले मानिसहरुको आवतजावतमै प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

यस्तो छ उपत्यकाको अवस्था :

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्