Logo
७ बैशाख २०८१, शुक्रबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलिदेखि भारत र चीनतर्फको सबै नाका बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

नेपाल सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपि शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो ।

स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्