Logo
६ बैशाख २०८१, बिहीबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको त्रासबीच अभिनेत्री अवराम घरमै बिकिनी लगाएर रमाइलो गर्दै (हेर्नुहोस् तस्वीरहरु)

बलिउड अभिनेत्री एल्ली अवराम सधैँ आफ्नोस्टाइलको लागि चर्चित रहन्छिन् । जहाँ सबै जना कोरोनाको कारण त्रसित छन् त्यहाँ उनी भने घरमै बिकिनी लगाएर रमाइलो गर्दै छिन् ।

तस्विरहरू साझेदारी गर्दै एल्लीले क्याप्शनमा लेखिन् “कसले भन्यो कि  बिकिनी लगाउन समुद्री किनारा चाहिन्छ म आफ्नै बालकनीमा बिकिनी लगाएर रमाईलो गर्न चाहन्छु ।

बिग बसको घरमा बस्दा एली आफ्ना निर्दोष लुकको कारण सुपरस्टार सलमान खानको मनपर्ने प्रतिस्पर्धी थिइन् ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्