Logo
१५ चैत्र २०८०, बिहीबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शबाना आजमी पनि बसिन् आइसोलेसनमा

विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस इन्डियामा पनि फैलिसकेको हुँदा अभिनेत्री शबाना आजमी पनि आइसोलेसनमा बसेकी छन् ।

यस्तो अवस्थामा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार कोरोना भाइरस संक्रमणबाट बच्न देशवासीहरूलाई सम्बोधन गरेका थिए ।

२२ मार्चमा प्रधानमन्त्री मोदीले सार्वजनिक कर्फ्यूको लागि देशवासीलाई अपील पनि गरका छन् । उनले भने कि मानिसहरू २२ मार्च बिहान ५बजे देखि साँझ ९ बजेसम्म घरमा बस्नु पर्ने आदेश दिएका छन् ।

बलिउड की दिग्गज अभिनेत्री शबाना आजमीले प्रधानमन्त्रीको प्रयत्नको प्रशंसा गर्दै आफू पनि आइशोलेसनमा बसेकी बताइन् । उनी लगायत सबै अभिनेता र अभिनेत्रीहरु कोरोना भाइरसबारे सचेत हुन जानकारी दिएका छन् ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्