Logo
८ बैशाख २०८१, शनिबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिको आरती बन्द, आर्यघाटमा २५ जनाभन्दा बढी मलामी जान नपाईने

सरकारले पशुपति आर्यघाटमा सम्भव भएसम्म २५ जनाभन्दा बढी मलामी अपनाउन अनुरोध गरेको छ ।

सरकारले एकपटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो ।

कोषका सदस्य सचिव प्रदीप ढकालले सामूहिक भजनर्कीतन पनि रोकिएको बताएका छन् । उनका अनुसार नियमित नित्य पूजा नियमित चलिरहन्छ, तर बाहिरको पशुपति आरती भने भोलिदेखि बन्द हुनेछ ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्