Logo
१३ बैशाख २०८१, बिहीबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैत ६ को त्रिवि परिक्षा यथावत रुपमा सञ्चालन हुने, अन्य सबै स्थगित (सूचना सहित)

त्रिभुवन विश्वविद्यालयले चैत ६ गते बिहिवारकस दिन लिने भनिएको नियमित परीक्षा यथावत रुपमा सञ्चालन हुने जनाएको छ ।

बुधबार साँझ एक सूचना जारी गर्दै त्रिविले सो कुराको जानकारी दिएको हो । विश्वविद्यालयले कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै क्याम्पस र कलेजका कक्षा सञ्चालन एवम् चैत ७ गतेपछिका परीक्षाहरु सञ्चालनका सम्बन्धमा बिहीबार (चैत ६) गते सूचना प्रकाशित गर्ने समेत जनाएको छ ।

यसअघि बुधबारै सरकारले एसईई लगायत मुलुकभरका शैक्षिक संस्थाहरुमा सञ्चालन हुन लागेका परीक्षा र पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्