Logo
८ बैशाख २०८१, शनिबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको त्रास बढेपनि कैट्रिनाले छोडिनन् जीम गर्नु (हेर्नुहोस् भिडियोसहित)

विश्वमै कोरोनाको त्रास बढेपछि अभिनेत्री कैट्रिनाले घरमै जीम गर्न थालेकी हुन् ।

भारतले जीम, स्कूल, सपिङ मल जस्ता भीडभाड हुने क्षेत्रलाई बन्द गर्ने घोषणा गरेपछि बलिउडका कतिपय अभिनेता अभिनेत्रीहरू घरमै बसेर आफ्ना दैनिक कामकाज गर्ने गरेका छन् ।

कैट्रिनाको सूर्यवंशी चलचित्र रिलिजको मिति कोरोनाकै कारण स्थगित गरीएको हो । यही मार्चमा रिलिज गर्ने तयारीमा राखिएको उक्त फिल्म कोरोनाकै कारणले अनिश्चितकालका लागि रोकिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्