Logo
११ बैशाख २०८१, मंगलबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना

स्याङ्जाको भीरकोट नगरपालिका-५ स्वरेक मैदानबाट आफैं प्यारासुट उडाएका फ्रान्सेली नागरिक ३५ वर्षीया साइमन हेन्री बोरेली घाइते भएका छन् ।

वालिङ नगरपालिका११ डौवाफाँटमा ल्याण्ड गर्ने क्रममा दुर्घटना हुँदा घाइते भएको जिल्ला प्रहरीका निमित्त प्रमुख डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

घाइतेलाई उद्धार गरी फिस्टेल एयरको हेलिकप्टरद्वारा उपचारको लागि काठमाडौं पठाइएको डीएसपी भण्डारीले बताए ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्