Logo
७ बैशाख २०८१, शुक्रबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरानो बसपार्कनजिकैको रेष्टुरेन्टमा आगोलागी

बाग्मती प्रदेश अन्र्तगत रहेको काठमाडौंको पुरानो बसपार्क नजिकैको एक रेष्टुरेन्टमा आगोलागी भएको छ । प्रहरि वृत्त सिंहदरबारले जनाए अनुसार बसपाक्भित्र रहेको भ्यूटावर निर्माण नजिककै रेष्टुरेन्टमा साढे ३ बजे आगो लागेको थियो ।

आगोलागीबाट कुनै मानविय क्षति नभएको र अहिले आगो नियन्त्रण कार्य भइरहेको प्रहरीले बताएको छ । आगोलाग्नुको कारण खुलिनसेको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्