Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सावधान ! झुकिएर पनि उत्तर दिशामा नराख्नुहोस् झाडू

झाडूले मात्र फोहोर हटाउँदैन, तर यसले घर भित्रबाट गरिबी हटाएर खुशी र समृद्धि ल्याउँदछ । झाडूलाई लक्ष्मीको प्रतीक मानिन्छ ।

जसरी घरको सबै चीजको आ-आफ्नै महत्त्व हुन्छ, त्यसरी नै घर वा अफिसमा पनि झाडूको बेगलै महत्त्व हुन्छ ।

वास्तु शास्त्रा : वास्तु शास्त्रा अनुसार झाडूको सही दिशाले गरिबी हटाउँछ भने झाडूसँग सम्बन्धित एकल गलत कुराले धेरै समस्या ल्याउँछ । वास्तुशास्त्रका अनुसार झाडू राख्न दक्षिण पश्चिम कोण वा पश्चिम दिशा छनौट गर्दा उत्तम मानिन्छ । यस दिशामा झाडू राख्दा नकारात्मक उर्जा फैलदैन । जबकि झाडू कहिले पनि उत्तर पूर्व कोणमा राख्नु हुँदैन, अर्थात् उत्तर-पूर्व दिशा । यस्तो धारणा छ कि झाडूलाई यस दिशामा राख्दा भगवानको आगमन हुँदैन र दुर्भाग्य कायम हुन्छ ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्