Logo
१२ बैशाख २०८१, बुधबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वस्थ जीवनको लागि रातमा पिउनुहोस् हल्दी दूध

हल्दीबाट बनाइएका धेरै प्रकारका औषधिहरू र टोनिकहरू बजारमा उपलब्ध छन् तर हल्दीदूधमा भएको जादु शायद कमैमा हुन्छ होला ।

हल्दी दूध खाने चलन पूर्खौ देखि चलिरहेको छ । रातमा हल्दी दूध खानुको धेरै फाइदाहरु हुन्छन ।

ती मध्य केहि फाइदाहरु :

-आरामदायी निन्द्रा सुत्न सकिन्छ
-चोटपटक तुरून्त सुधार गर्न सकिन्छ
-प्रतिरक्षा सुधार गर्छ जसको कारण हामी चिसोबाट बच्न सक्छौ
-हर्मोनहरू सन्तुलित राख्न मद्दत गर्छ साथै शारीरिक तौल घटाउन पनि उपयोगि मानिन्छ
-विभिन्न रोगिहरुको लागि पनि फाइदाजनक मानिन्छ

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्