Logo
१५ चैत्र २०८०, बिहीबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आदित्यनारायणसँग विवाह गर्ने भनिएकी नेहा र हिमांशको खुल्यो प्रेमरहस्य!

बलिउडकी चर्चित गायिका नेहा कक्कर र अभिनेता हिमांश कोह्ली साह्रै मिठो पे्रम सम्बन्धमा गाँसिएका थिए । तर बलिउडकी चर्चित गायिका नेहा कक्करको अभिनेता हिमांश कोह्लीसँग ब्रेकअप भएको एक वर्ष भइसकेको छ।

हिमांश चुपचाप भएपनि यसबारे नेहाले खुलेर सामाजिक सञ्जालमा आफ्नो भावना पोखेकी थिइन ।

यता कक्कर र गायक तथा टेलिभिजन होष्ट आदित्यनारयाण झा संग विवाह हुने भनिएको छ ।

आदित्य बलिउडका चर्चित गायक उदितनारायण झाका छोरा हुन् । झा नेपाली नागरिक भएपनि आफ्नो ब्यवसायिक जीवन भने भरतमा निर्वाह गरिरहेका छन् ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्