Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजप्रत्रांकित तीतृय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाको परीक्षा मिति तोकियो (सूचना सहित)

लोकसेवा आयोगले राजप्रत्रांकित तीतृय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाको सातौ र आठौँ तहको पदको परीक्षा मिति तोकेको छ ।

आयोगले गत कात्तिक २७ गते खुलाएको विज्ञापनअनुसार परीक्षा कार्यक्रम तय भएको हो । यस्तै आयोगले आयोगसँग सम्बन्धित अन्य सूचना पनि प्रकाशित गरेको छ ।

सूचना हेर्नुहोस् : 

 

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्