Logo
१३ बैशाख २०८१, बिहीबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वस्थ जीवनको लागि यसरी खानुहोस् एभोकाडो

स्वास्थ्य जीवनको लागि दिनदिनै एभोकाडो खानु फाइदाजनक मानिन्छ ।

स्वास्थ्यको लागि भन्दै आज भोलि सबै मानिसहरुले एभोकाडोलाई रुचाउन थालेका छन् । यो एकदम स्वादिष्ट र बहुमुखी साथै यसको तुलना अरु सगँ गर्न सकिदैन ।

खानपिनबाट जीवनशैलीमा हुने परिवर्तनको मुल्यांकन गर्न थालेसँगै एभोकाडो फलफुलका राजाको रुपमा चिन्ने गरिएको छ ।

एभोकाडोले क्यान्सरसँग लड्ने क्षमता प्रदान गर्छ यसमा धेरै अवयवहरु पाइन्छ  जस्तै फाइटोकेमिकल्स, फिनोल्स र क्षानथोपिल ।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्