Logo
१५ चैत्र २०८०, बिहीबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिमेन्शिया रोक्नुलाई सेज उपयोगि जडिबुटी

हामी सबै दिनदिनै हाम्रो दिमाग तेज र फिट भएको चाहान्छौं, तर केहि जीवनशैलीका कारण जस्तै धेरै काम, थकावट, र अत्यधिक खानपानले कुहिरो ल्याउन सक्छ ।

अध्ययन अनुसार यदि हामीले आफ्नो दिमागलाई जीवनभर उच्च आकारमा राख्न सक्यौ भने अल्जाइमर र पार्किन्सन जस्ता न्यूरोलोजिकल डिसअर्डरको जोखिमबाट बच्न सक्छौँ । विशाल जीवनशैली परिवर्तनहरू सहन कठिन छ तर जडिबुटिहरुको मद्दतले हामी जीवनमा परिवर्तन ल्याउन सक्छौ ।

१) सेज  

सेज फ्यान्सी डिनर भन्दा बढीको लागि प्रयोग गरिन्छ । यो टर्की र स्टफिंगको साथ स्वादिष्ट भएपनि सूप, ओमलेट, भेजी, चिया, र आलु व्यंजनहरूमा पनि प्रयोग गरिन्छ ।
शताब्दीयौंसम्म समग्र चिकित्सामा पनि प्रयोग गरिएको हो ।

सेज एन्टिआक्सीडन्टहरू र एन्टी इन्फ्लेमेटरी कम्पाउन्डहरूले भरिएको छ, जसले हामीलाई सबै भन्दा राम्रो महसुस गर्न मद्दत गर्दछ ।यसले मौखिक स्वास्थ्य, कम रगत चिनि, कोलेस्ट्रोल कम गर्न साथै व्यान्सर विरुद्घ सुरक्षा प्रदान गर्न मद्दत गर्छ ।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्