Logo
१२ बैशाख २०८१, बुधबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनी प्लान्ट रोप्नुको फाइदाहरु

वास्तु शास्त्र : धेरै रूखहरू सजावटको लागि घरमा रोपिएको हुन्छ, तर केहि रूखहरू सजावटका साथै घरमा सुख र समृद्धिको रूपमा पनि राम्रो होस भन्ने भावनाले राखिन्छ । मनि प्लान्टलाई पनि सुख,समृद्धिको स्रोत मानिन्छ ।

मनि प्लान्ट घरमा रोप्दा सकरात्मक ऊर्जा साथै सुख, समृद्धि र धनको आगमन हुने विशवास गरिन्छ । धन वृद्धि मात्र नगरेर सम्बन्धमा मिठोपन पनि ल्याउँछ ।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्