Logo
१३ बैशाख २०८१, बिहीबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४३ वर्षको उमेरमा यसरी २३ देखिने उपाय बताउँछिन मल्लिका शेरावत

बलिउड अभिनेत्री मल्लिका शेरावतका हजारौं प्रेमीहरू छन् । उसको सुन्दरता देखेर, जो कोहीले महसुस गर्छ कि उमेर उसको लागी एक संख्या मात्र हो ।

उनले आफ्नो सुन्दर शरीरको लागि स्वस्थ आहार र व्यायामलाई महत्त्व दिईन । अभिनेत्रीले एक अन्तर्वार्तामा भनिन, उनले ५-६ वर्ष देखि योग गर्दै आइरहेकी छिन ।

मानसिक तनावबाट मुक्क्त हुनुलाई साथै शरीरमा सकारात्मक ऊर्जा ल्याउनलाई योगले धेरै मद्दत गर्छ भन्ने उनको भनाई रहेको छ ।
उनको भनाइ अनुसार स्वास्थ्य जीवनको लागि योग साथै खानपिनामा सावधान हुन पर्छ ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्