Logo
८ बैशाख २०८१, शनिबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतितोला ८० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं : सुनको मुल्यले आज सोमबार पूनः नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ पुगेको छ ।

आइतबारको तुलनामा सुनको मूल्य प्रतितोलम १५ सयले बढेको भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै बढेको छ

सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको खरिद बिक्री मूल्यअनुसार छापावलको सुनको मूल्य ८० हजार ३ सय छ भने तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार खुलेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ पुगेको छ ।

 

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्