Logo
५ बैशाख २०८१, बुधबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्दिरा जोशिसँग अर्जुन पौडेलको ‘मेरा काला दारी’ र्सावजनिक (हेर्नुस् भिडियो)

बबाल ’को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गयिका इन्दिरा जोशिसँग ‘मेरा काला दारी’ र्सावजनिक गरेका छन् ।

गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत सम्योजन रहेको छ ।
गीतले धेरै दर्शक तथा स्रोता को मन जित्ने आशा लिएको गायक पौडेल बताउछन ।

गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा अनी मोडल रन्जित पौडेल साथै अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो  निर्देशक गम्भिर बिष्टले गरेका हुन । भिडियोमा नबराज उप्रेतिको छायांकन, शिलन लम्सालको  सम्पादन, अनिता ग्वौछाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।

हेर्नुस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्