Logo
१५ चैत्र २०८०, बिहीबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४४ वर्षकी उमेरमा ‘सेरोगेसी’ को माध्यमबाट शिल्पा शेट्टी बनिन् छोरीको आमा

बलिवुड अभिनेन्त्री शिल्पा शेट्टी कुंद्राको घरमा एउटा प्यारो छोरी जन्मिएको भएर उनको घरमा खुसिको वातावरण भएको छ । सोशल मीडियामा शिल्पाले यो कुरा बताएकी छिन ।

उनको छोरीको जन्म १५ फरवरी २०२० मा भएको छ । सेरोगेसीको माध्यमबाट उनको घरमा छोरी जन्मिएको हो ।

सोशल मीडियामा उनले आफ्नो छोरीको हाथको तस्वीर शेयर गरेकी छिन ।

उनले फोटो शेयर गर्दै ओम गणेशाय नमः लेखेकी छिन साथै आफ्नो प्राथना पूरा भएको बताएकी छिन ।

उनि पहिलानै एउटा छोरोको आमा भएपनि घरमा छोरीको हुनुको खुसि नै बेगलै थियो ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्