Logo
८ बैशाख २०८१, शनिबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिकेल स्पीलबर्गले पोर्नस्टार बन्ने घोषण : मिया खलिफाले खोलिन् पोर्न इण्डस्ट्रिज नयाँ रहस्य

सँधै पुरस्कारले सम्मानित हलिउड फिल्म मेकर स्टीवन स्पीलवर्गको छोरी मिकेल स्पीलबर्गले पोर्न स्टार बन्ने घोषण गरेकी छिन ।

उनले आफ्नो इन्टरव्यूमा परिवारले पनि उनलाई निकै स्पोट गरेको बताएकी छिन् ।

उनले आफूँ र्पोन स्टार बन्ने घोषणा गरे पछि चारै तर्फ उनको चर्चा हुन थालेको बताइन ।

यो पहिलो पटक होइन पोर्न स्टार चर्चित हुनु, यो भन्दा पहिला मिया खलिफाले पनि र्पोन स्टार बनेर चर्चित भइसकेकी छिन ।

मिया खलीफाले २१ वर्षमा मात्र पोर्न इण्डस्ट्रिज नाम कमाई सकेकी थिइन् ।

उनको लोकप्रियता यति धेरै बढेको थियो की सर्च लिस्टमा सबै भन्दा अगाडि थिइन ।

अहिले उनले पोर्न इण्डस्ट्रिजलाई अलविदा भनिसकेकी छिन । उनि अहिले आफ्नो पर्सनल लाइफमा ध्यान दि रहेकी छिन । उनले आफ्नो बोइफ्रेन्ड रोर्बट सैडबर्ग सँग इन्गेजमेंट गरिसकेकी थिइन ।

मिया खलीफाले आफ्नो इन्टरव्यूमा पोर्न इण्डस्ट्रिजको अच्मित रहस्य खोलिन । उनको भनाइ अनुसार, उनीहरुलाई जबरजस्ति सेक्स एक्ट गर्न भन्नु मिल्दैन जबरजस्ति गरेको अवस्थामा रेप केस बनिन्छ ।

 

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्