Logo
७ बैशाख २०८१, शुक्रबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाशिवरात्रि : पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड (फोटोफिचर)

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् ।

महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दूका लागि सबैभन्दा महत्वपूर्ण र पवित्रस्थल काठमाडौँको पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने शुक्रबार दर्शनार्थीहरुको भीड ।
काठमाडौँ,महाशिवरात्रिको अवसरमा शुक्रबार पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड ।

महाशिवरात्रीका अवसरमा पोखराको केदारेश्वर मन्दिरमा दर्शनार्थीको भीड ।
महाशिवरात्रीका अवसरमा पोखराको केदारेश्वर मन्दिर आसपास क्षेत्रमा दर्शनार्थीको भीड ।

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्