Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूक्षय रोक्नका लागि बाँसको जैविक तटबन्ध निर्माण

कञ्चन्पूर : शुक्लाफाँटा नगरपालिका ३ स्थित स्याली नदीमा भूक्षय रोक्नका लागि दुई सय मिटर लम्बाइको बाँसको जैविक तटबन्ध निर्माण गर्न स्थानीय बासिन्दा लागि परेका छन् ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्