Logo
१२ बैशाख २०८१, बुधबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोटाङको हलेसीस्थित ढुङ्गे बगैँचामा ककनीडाँडा निर्माण गरिने

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीस्थित ढुङ्गे बगैँचामा ककनीडाँडा निर्माण गरिने भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको पहलमा निर्माण गरिने ढुङ्गे बगैँचाका लागि विस्तृत परियोजना प्रतिवेदनको काम भइरहेको छ ।

तस्वीर : केदार मगर

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्