Logo
७ बैशाख २०८१, शुक्रबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनकुटा र सुनसरीको सिमानामा पर्ने साँघुरीगढि पर्यटकको पर्खाइमा

धनकुटाको साँघुरी गढी-६ र सुनसरीको धरान-४ को सिमानामा रहेको साँघुरी गढी ऐतिहासिक पर्यटक स्थल हो ।

धरानबाट ५ किलोमिटर हाइकिङ र भेडेटारबाट पच्चिस मिनेट पैदल पुगिने गढि पर्यटकको पर्खाइमा छ ।

तस्वीर : बिराट अनुपम

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्