Logo
१३ बैशाख २०८१, बिहीबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटोफिचर)

७० औँ प्रजातन्त्र दिवसको अवसरमा टुडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधिश चोलेन्द्र शमशेर जवरा, सभामुख अग्निप्रसाद सापकोटा,राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्मसिनालगायत सहभागी हुुदै ।

राणा शासन ढलेर मुलुकमा प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज काठमाडौंको टुँडिखेलमा ७० औं प्रजातन्त्र दिवस मनाइएको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, मन्त्री, सुरक्षा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा सेनाको हेलिकोप्टरबाट पुष्प वर्षा गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

७० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहमा मार्च पास गर्दै नेपाली सेना ।
७० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहमा प्रजातन्त्र दिवसको व्यानरसहित हेलिक्पटर ।
७० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहमा प्रजातन्त्र दिवसको शान्तिका प्रतिक परेवा उडाउदै नेपाली सेना ।
७० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहमा मार्च पास गर्दै नेपाली सेना ।
७० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहमा साँस्कृति कला प्रस्तुत गर्दै कलाकार ।
प्रधानमन्त्री केपी शर्मा ओली ले ७० औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्