Logo
१३ बैशाख २०८१, बिहीबार
(February 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रय सभा बैठकमा नवनियुक्त कानुन मन्त्री शिवमाया तुम्बाहाङफे (फोटोफिचर)

राष्ट्रय सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट “भ्रष्टाचार निवरण (पहिलो संशोधन) विधेयक, २०७६लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गदै नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफे ।

राष्ट्रय सभाको मंगलबारको बैठकमा सहभागी उपाध्यक्ष शशिकला दाहाल, नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफे, अर्थमन्त्री डा युवराज खतिवडा, खानेपानी मन्त्री विना मगरलगायत ।
राष्ट्रय सभाको मंगलबारको बैठकमा सहभागी हुनुु भएका नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेलाई राष्ट्रिय सभामा स्वागत गर्दै उपाध्यक्ष शशिकला दाहाल ।
राष्ट्रय सभाको मंगलबारको बैठकमा सहभागी हुँदै नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफे ।

प्रकाशित मिति: Feb 18, 2020

प्रतिक्रिया दिनुहोस्