Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनियाँ खेती : एक सिजनको धनियाँ बेच्दा १ लाख ५० हजार आम्दानी

म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबराका चन्दबहादुर कार्कीले तीन रोपनी खेतमा व्यवसायिक रुपमा धनियाँ खेती गरेका छन् । एक सिजनको धनियाँ बेच्दा रु एक लाख ५० हजार आम्दानी हुने कार्कीले बताए ।

तस्वीर : धु्रबसागर शर्मा

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्