Logo
६ बैशाख २०८१, बिहीबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिकाद्धारा कृषकलाई यान्त्रिक हलो प्रदान

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाद्धारा कृषकलाई खेतबारी जोत्न प्रयोग हुने यान्त्रिक हलो प्रदान गरिएको छ । गाउँपालिकाको कृषि शाखाको पचास प्रतिशत अनुदानमा १६ वटा यान्त्रिक हलो कृषकलाई वितरण गरेको हो ।

तस्बिर सन्तोष गौतम

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्